काठमाडौँ । सामाजिक संजालको प्रतिबन्ध खोल्ने काँग्रेसको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेका छन् । गृहमन्त्री पदबाट राजिनामा दिंदै गर्दा रमेश लेखकले सो प्रस्ताव राखेका थिए । तर ओलीले नमानेको लेखक निकटहरुले बताएका छन् ।
सामाजिक संजाल नखोल्ने सरकारी निर्णयले झन् आन्दोलन चर्किने चिन्तामा काँग्रेसी नेताहरु छन् । तर नियमन नभई कुनै हालतमा सामाजिक संजाल नखोल्ने अडानमा सरकार रहेको पाइएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्