काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् ।
तर सबै कुरा बिग्रिसकेपछि आएको उनको राजिनामाले मात्र नपुग्ने भन्दै अव केपी ओलीलाई जेल हाल्नुपर्ने माग जेनजीहरुले गरेका छन् ।
‘१९ जनाले ज्यान गुमाएका छन् । ओलीको एक सनकले पूरै देश जलेको छ । उनलाई जेल हाल्नैपर्छ ।’ सामाजिक संजालमा अहिले यस्तै बहस सुरु भएको छ ।
उनले एक दिन अगाडी नै राजिनामा दिएको भए स्थिति यति भयावह नहुने थियो भन्ने अनुमान धेरैको छ । तर ओलीको दम्भ र घमण्डका कारण सब बिग्रिएको भन्दै अव ओलीलाई जेल हाल्नुपर्ने आवाज उठेको हो ।
उनकै नेतृत्वको सरकारले हिजो मात्रै १९ जनाको ‘हत्या’ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्