काठमाडौँ । सोमबारको आन्दोलनसंगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक टर्मिनल तर्फ यात्रुको भीड बढी छ ।
सडक मार्ग बन्द भएका कारण हवाई यात्रुको चाप बढेको हो । अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । केही यात्रु भने अलपत्र परेका छन् । बैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्