काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखामा प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले बैंकभित्र प्रवेश गरेर बैंकमा आगजनी गरेका हुन् ।
आगजनीसँगै प्रदर्शनकारीहरुले बैंकमा रहेको रकम पनि लुटेका छन् । बैंकको रकम लुटेर भागिरहेको भिडियो प्रहरीले फेला पारिसकेको छ ।
बैंकमा पैसासँगै सुनसमेत लुटिएको छ । मदिरा सेवन गरेका केहिले बैंकको पैसा र सुन लुटेर बोकेको भिडियोसमेत प्रहरीकहाँ पुगिसकेको छ ।
घटनामा कति क्षति भयो भन्ने यकिन भईसकेको छैन ।
कर्फ्यु लागेकाले बैंकमा गार्डसमेत नभएको मौका पारेर प्रदर्शनकारीहरुले लुटपाट गरेका हुन् । लुटपाटमा संलग्न केहिलाई नेपाली सेनाले नियन्त्रणमा लिईसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्