काठमाडौँ । रवि लामिछाने नख्खुबाट रिहा भएका छन् । जेनजीको समूह नख्खु कारागार पुगेर उनलाई सकुशल रिहा गराएका हुन् ।
उनलाई रिहा गराउन प्रहरीले नै सहायोग गरेको पाइएको छ । लामिछानेको पत्नी निकिताको जिम्मा लगाइएको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्