काठमाडौँ । अन्तिम १५ मिनेटको नियमका कारण बजार घटेको निष्कर्षसहित नेपाल धितोपत्र बोर्डले सो नियम हटाउने भएको छ । बोर्डका उच्च अधिकारीले सो नियम हटाउन बोर्डले प्रक्रिया अगाडी बढाउने पुष्टी गरे ।
यसका लागि नेप्सेले सिफारिस गर्नुपर्ने भएकाले नेप्सेको सिफारिस कुरिरहेको बोर्डको भनाई छ । नेप्सेले सिफारिस गर्नेबित्तिकै सो नियम हट्ने बताइएको छ ।
सो नियम हटाउनुपर्ने माग गर्दै सेबोनमा धर्ना दिन थुप्रै लगानीकर्ता पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्