Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दोस्रो नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि बन्द !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारमा दोश्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । बजार ५ प्रतिशतले घटेर दोश्रो पटका नेगेटिभ सर्किट ब्रेक लागेको हो ।

योसँगै अब सेयर बजार पुन: ४० मिनेटपछि खुल्नेछ ।

यसअघि कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेर २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजारमा पुन: नेगेटिभ सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लाग्दा बजार १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा पुगेको छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK