काठमाडौँ । अर्थमन्त्रीको पदभार ग्रहण कार्यक्रममै लफडा भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बोलिसकेपछि पर्वतका शालिकराम पौडेलले प्रश्न गर्न थाले ।
निकै आक्रामक भएका उनले निरन्तर प्रश्न गर्न थालेपछि हल्लीखल्ली मच्चियो र प्रहरीले उनलाई बाहिर निकाल्न खोजे । तर उनी रोकिएनन् । त्यसपछि खनालले उनको नाम सोधे । उनी पर्वतका शालिकराम पौडेल रहेछन् ।
उनी अन्तिममा ‘काम गर्नु पर्यो नि’ भन्दै त्यहाँबाट निस्किए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्