Skip to content
LAXMI SUNRISE BANK

शेरबहादुर देउवा र आरजु राणा घाइते !

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणा घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार उनीहरु माथि हातपात भएको थियो ।

अहिले उनीहरुको प्राथमिक उपचार भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK