काठमाडौँ। सेयर बजार लगातार थप चार दिन बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबार एक सूचना गर्दै आज र भोलि दुबै दिन बजार बन्द रहने जानकारी गराएको हो।
सेयर बजार शुक्रबार र शनिवार पनि बन्द हुने हुँदा नेप्से लगातार थप चार दिन बन्द हुने भएको छ।
हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ। सूचनासहित:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्