×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार बुधबारदेखि खुल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजार बुधबारदेखि खुल्ने

Artha Sarokar

३० भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार बुधबारदेखि खुल्ने भएको छ । जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि बन्द रहेको सेयर बजार बुधबारदेखि खुल्ने भएको हो ।

२४ गतेदेखि बन्द रहेको बजार बुधबारदेखि खोल्ने तयारी भइरहेको नेपाल स्कट एक्सचेञ्ज नेप्सेले जनाएको छ । यद्यपि बुधबारदेखि सेयर बजार खोल्नेबारे बोर्डबाट निर्णय हुन बाँकी छ ।

बोर्डले निर्णय गरेलगत्तै सेयर बजार खुल्नेबारे सूचना नै सार्वजनिक गरेर जानकारी दिइने नेप्सेका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार हालसम्म सेयर बजार बुधबारदेखि नै खोल्नेगरी तयारी अघि बढाइएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी