Skip to content
LAXMI SUNRISE BANK

सुकिला नोट साट्न सुरु (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले भदौ २९ गतेबाट दशैँका लागि नयाँ नोट वितरण गर्न सुरु गरेको हो ।

थापाथलीस्थित राष्ट्र बैंकका सर्वसाधारणहरु सुकिला नोट साट्न पुगेका छन् । देशको पछिल्लो स्थितिले गर्दा अघिल्लो वर्षहरुको तुलनामा नोट साट्ने सर्वसाधारणको संख्या न्यून देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK