काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्ने शिक्षकलाई बर्खास्त गरिएको छ ।
रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेको भन्दै कालिका मानवज्ञान विद्यालयले शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरेको हो ।
उनलाई भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट गरेको भन्दै बर्खास्त गरिएको विद्यालयले जनाएको छ । उनलाई शिक्षक पदबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्