काठमाडौँ । गोली हान्न आदेश दिने काठमाडौँका सीडिओ छवि रिजाल अर्ध भूमिगत भएका छन् । उनले फेसबुक समेत डिएक्टी गरेर र मोबाइलसमेत अफ गरेर अर्ध भूमिगत भएका हुन् ।
उनी निकट अनुसार उनी आज घरसमेत गएका छैनन् । हल उनी कुनै नेताको संरक्षणमा रहेको हुनसक्ने आशंका गरिएको छ ।
हाल उनको फोनसमेत अफ छ भने जिल्ला प्रशासन कार्यालयको वेवसाइटबाट उनको फोटोसमेत हटाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्