काठमाडौँ । सरकार सामाजिक संजालको पतिबन्ध हटाउन तयार भएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले भेटेरै प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेपछि सरकार सामाजिक संजालको प्रतिबन्ध हटाउन तयार भएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्ने बताएका छन् ।
‘सामाजिक सञ्जाल छिट्टै खुल्छन् । जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्