काठमाडौँ । जेनजीको आन्दोलनले युलेन्स स्कुल पनि ध्वस्त भएको छ । भ्रष्टचारविरुद्द जेनजीहरुले सुरु गरेको आन्दोलनका क्रममा आन्दोलनकारीले ललितपुरस्थित युलेन्स स्कुल जलाईदिएका हुन् ।
मंगलबार भएको जेनजी आन्दोलनका क्रममा विभिन्न ठाउँमा आगजनी र तोडफोड भएका थिए । यस्तो छ युलेन्स स्कुलको अवस्था:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्