काठमाडौँ । जेनजीहरुको आन्दोलनबाट काठमाडौँ ध्वस्त भएको छ । भदौ २३ गतेबाट सुरु भएको जेनजीको आन्दोलनले काठमाडौँ ध्वस्त भएको हो ।
उनीहरुले भ्रष्टचारविरुद्द सुरु गरेको आन्दोलनले आक्रामक रुप लिएको हो । भदौ २४ गते जेनजीका प्रदर्शनकारीहरुले शीर्ष नेताहरुको निजी निवास, संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, सम्पूर्ण सरकारी निकाय, भाटभटेनी लगायतका संरचनामा आगो लगाएका थिए ।
काठमाडौँका अधिकांश सरकारी संरचना जलेर खरानी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्