Skip to content
LAXMI SUNRISE BANK

जलेको भवन अगाडि तीन मन्त्रीको सपथ ग्रहण (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय, शितलनिवासमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश शपथ लिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK