काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गरेका छन् । बैंकको बानेश्वर शाखा तोडफोड भएको हो । बैंकका सूचना अधिकारी पवन रेग्मीले घटनाको पुष्टी गरे ।
बैंकमा भएको क्षतिबारे विवरण आईनसकेको रेग्मीको भनाई छ । बैंकबाट पैसा लुटियो वा छैन भन्ने विषयसमेत बैंकलाई रिपोर्टिङ भईसकेको छैन ।
आज कर्फ्युका कारण बैंक बन्द थियो भने बैंकमा कोहि पनि कर्मचारी थिएनन् ।
सोमबार पनि बैंकको शाखा तोडफोड भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्