काठमाडौँ । जेनजीको प्रदर्शनलाई समर्थन गर्दै विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले सरकारी निर्णयको उल्लङ्घन गर्दै फेसबुक लगायतका सामाजिक संजाल खुलाईदिएका छन् ।
जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि अव सरकारको निर्णय मानिरहन आवश्यक नरहेको भन्दै उनीहरुले फेसबुक लगायतका सामाजिक संजाल खुलाईदिएका हुन् । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुलेका छन् ।
यता, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्