काठमाडौँ । लगातार दुई दिन भएको जेनजीहरुको आन्दोलनको फोहोर सफाईमा युवाहरु एकजुट भएका छन् । आगजनी र तोडफोडबाट भएको फोहोर युवाहरुले सफा गर्न थालेका हुन् ।
बुधबार बिहानै देखि काठमाडौँका विभिन्न ठाउँमा युवा जम्मा भएर सरसफाई सुरु गरेका छन् । बाँकी तस्विरमा हेनुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्