काठमाडौँ । सरकारले जलविद्युत आयोजना (हाइड्रोपावर) निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन गर्न स्वीकृति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न चरणबद्ध रुपमा २० अर्ब रुपैयाँ बराबरको उर्जा बन्ड निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो । उक्त स्वीकृतिबारे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
सो बैठकले हालै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले सबैभन्दा धेरै मानवीय क्षति भएको इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने पनि निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्