काठमाडौं। सिटिजन्स बैंकको एटीएम तोडफोड भएको छ । इमाडोलस्थित किष्ट अस्पतालमा रहेको सिटिजन्स बैंकको एटीएम तोडफोड भएको हो ।
अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको भन्दै मृतकका परिवारले अस्पतालमा तोडफोड गरेका थिए । सोहि तोडफोडका क्रममा अस्पतालमा रहेको बैंकको एटीएममा पनि तोडफोड भएको हो ।
मृतकका आफन्तले सोमबार प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्