काठमाडौँ । एमाले नेता महेश बस्नेतले कुलमानलाई भ्रष्टाचारी भनेका छन् । बुधबार च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले कुलमानलाई भ्रष्टाचारी भनेका हुन् ।
उनले कुलमानजस्तो भ्रष्टाचारी अरु कोही नभएको आरोप समेत लगाएका छन् ।
कुलमानविरुद्ध संसदीय समितिमा दर्जनौँ मुद्दा रहेको भन्दै उनले नेताहरुको सम्पत्ति छानबिन गर्ने भए सबैभन्दा पहिला कुलमानको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्