काठमाडौँ । सीइओको सेवा सुविधामा मनपरी गर्ने लुम्बिनी बिकास बैंकलाई राष्ट्र बैंकले संचालक समितिलाई सचेत गराएको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत भेटेपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।
स्थलगत निरीक्षणमा लुम्बिनी विकास बैंक सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गरेको केही समय सेवा सुविधा वृद्धि गरेको पाएपछि केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको हो ।
पछिल्लो समय बैंक विभिन्न विवादमा पर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्