काठमाडौँ । तिहार बिदापछीको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ३२ करोड ४९ लाख ६१ हजार ९ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आइतबारको बजारमा १०.७५% एसबिएल डेबेञ्चर २०८९ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, तारागाउँ रिजेन्सीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्