Skip to content
LAXMI SUNRISE BANK

तिलक कोइरालाले भने- ‘धितोपत्र बोर्ड जादैछौँ, सुधारका काम गराएरै छोड्छौँ’

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता तिलक कोइरालाले आफूहरु धितोपत्र बोर्ड जान लागेको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै कोइरालाले आफूहरु तीन बजे बोर्ड जान लागेको बताएका हुन् ।

उनले सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड जान लागेको पनि खुलाएका छन् ।

‘नेपाल धितोपत्र बोर्डमा आज ३ बजे हामी जाँदैछौँ ।’, उनले लेखेका छन्, ‘नआत्तिनुस, सुधारका काम गराएरै छाड्छौँ ।’ त्यस्तै, उनले अर्को पोष्टमा सेयर बजार सुधार गरेरै छोड्ने भन्दै हल्लाको पछि लागेर लगानीकर्तालाई नआत्तिन पनि आग्रह गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK