काठमाडौँ । माओवादीमा आबद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएस)ले प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेको छ । वाईसीएसलले पूर्वप्रधानन्यायधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग गरेको हो ।
शुक्रबार वाईसीएसल र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
उनीहरुले प्रधानमन्त्री कार्कीसँगै पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुको सम्पत्ति छानबिन नभए आफूहरुलाई मान्य नहुने पनि वाईसीएसलले चेतावनी दिएको छ ।
त्यस्तै, उनीहरुले भ्रष्टाचारमा संलग्न छन् भने माओवादीकै नेताहरुबाट छानबिन सुरु गर्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्