काठमाडौँ । मौसम खुलेपछि नेपालको ठूलो र गहिरो धर्तीको अप्सरा उपनामले चिनिएको रारा तालको सौन्दर्यता झनै बढेको छ । समुन्द्री सतहदेखि २९ सय मिटरको उचाइमा रहेको रारा तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ ।
रारा तालले एक दिनमा ७ प्रकारको रंग फेर्ने गर्दछ । पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रारामा दैनिक हजारौँ पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्