काठमाडौँ । चौधरी ग्रुप (सिजी)ले गत आर्थिक वर्ष २०८१/८२ सरकारलाई २५ अर्ब बढी कर तिरेको छ । ग्रुपले गत आर्थिक वर्षमा सरकारलाई कुल राजश्वको २ प्रतिशत अर्थात २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको हो ।
सिजीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई कुल १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको थियो ।
चालु आर्थिक वर्षको हालसम्म (साउनदेखि कार्तिक मसान्तसम्म) सिजीले करबापत राज्यलाई ७ अर्ब बढी रकम तिरिसकेको छ । ग्रुपका अनुसार सिजीले पछिल्लो ५ वर्षमा मात्र सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरिसकेको छ ।
यसरी प्रत्येक वर्ष सिजीमार्फत सरकारलाई जाने कर बढ्दै जानुले सिजीको व्यवसाय विस्तार पनि बढ्दै गएको पुष्टि गर्ने सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्