काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले पार्टी खोल्ने तयारी गरेका छन् । घिसिङले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)को समर्थनमा पार्टी खोल्ने तयारी गरेका हुन् ।
हाल पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी भइरहेको बुझिएको छ । उक्त पार्टी नाम र चुनाव चिन्ह के राख्ने भन्ने ? नखुलाइए पनि पार्टीको अध्यक्ष भने कुलमान घिसिङ रहने सहमति भएको छ ।
स्रोतका अनुसार उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ भने । पार्टीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी सुमना श्रेष्ठ र सुधन गुरुङ लगायत जोडिने स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त पार्टी कुलमानलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर चुनावमा होमिने तयारीमा छ ।
यता पार्टीमा बालेनको समर्थन रहे पनि उनी प्रतिनिधि सभाको चुनाव नलड्ने समझदारी भएको दाबी स्रोतको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्