काठमाडौं। एनआइसी एसिया बैंकको सीइओमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो ।
यता उनी एनआइसी एशियामा सीइओ भएपछि नबिलबैंकबाट बाहिरिएका छन् । उनले आफु नियुक्त भएलगत्तै बैंकमा राजिनामा दिएका छन् ।
शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।
उनी नबिल आउनुअघि ग्लोबल आइएमइ बैंकमा थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्