काठमाडौँ । पोखरा महानगरपालिका-२२ स्थित पुम्दिकोटमा अहिले पर्यटकको भीड बढ्दो छ । ५२ फिट अग्लो शिव मूर्ति पुम्दिकोटको मुख्य आकर्षण हो ।
पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ । विशेषगरी हाल पुम्दिकोट आन्तरिक पर्यटकीय स्थलको रुपमा लोकप्रिय बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्