काठमाडौँ । पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे, अन्नपूर्ण र फेवाताल, रुपाताल, बेगनास ताल लगायत अनगिन्ति छठाहरुले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर शहरको रूप परिचित गरेको छ ।
आँखै अगाडी देखिने माछापुच्छ्रे र अन्नपूर्ण अनि फेवातालमा पर्ने त्यसको प्रतिबिम्बले पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्