Skip to content
LAXMI SUNRISE BANK

आहा ! क्या सुन्दर छ मानव निर्मित कन्वा ताल… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका-३, सुतैयामा अवस्थित मानव निर्मित कृत्रिम कन्वा ताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

स्थानीय समुदायका लागि मात्र होइन, समग्र जिल्लाकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा यो ताल परिचित बन्दै गएको छ । हरियाली वन, शान्त वातावरण र स्वच्छ पानीले भरिएको यो ताल आज पर्यटकीय तथा जैविक विविधताको दृष्टिले उल्लेखनीय स्थल बनेको छ । ताल अवलोकन तथा मनोरञ्जनका लागि आन्तरिक र बाह्य दुवै पर्यटकहरू यहाँ आउने गर्दछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

hamro

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK