काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली पुगेका छन् । मंगलबार बिहानै बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिर दर्शनपछि सम्पर्क कार्यालय उद्घाटन गरेर बालेन कैलाली पुगेका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पनि शाहले सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता र कार्यकर्तासँग भेट गरेका छन् ।
नेपालगञ्ज हुँदै कैलाली पुगेका शाहको क्रेज कैलालीमा पनि व्यापक देखिएको छ । शाहको स्वागतका लागि कैलालीमा हजारौँ समर्थकको भीड लागेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्