काठमाडौँ । पछिल्लो ६ महिनामा झण्डै ६ लाख नेपाली विदेश गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ५ लाख ९० हजार ७ सय १७ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार सो तथ्यांक श्रम स्वीकृति लिएर जाने नेपालीको हो ।
जसमध्ये ५ लाख १४ हजार ३ सय ५० जना पुरुष mर ७६ हजार ३ सय ६८ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । पुष महिनामा मात्र कुल ६२ हजार ५ सय ५९ जना विदेशिएका छन् । जसमा ५५ हजार ५ सय ४१ जना पुरुष र ७ हजार १८ जना महिना छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्