काठमाडौँ । पोखराको स्तूपा आसपास क्षेत्रमा अहिले लामपुच्छ्रे रानीचरी देखिन थालेको छ । नेपालमा पाइने चराको प्रजाति लामपुच्छ्रे रानीचरीको सौन्दर्यताले पोखराको सौन्दर्यतामा थप सुन्दरता थपिदिएको छ ।
यो चरा नेपालसँगै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइन्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्