काठमाडौँ । ‘कोरिया जान पाउँ’ भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरुले प्रदर्शन गरेका हुन् ।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरुले आन्दोलन गरेका हुन् । उनीहरु विगत ७ महिनादेखि आन्दोलनमा छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्