काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्नेबितिकै पोजेटिभ सर्किट लागेको हो ।
मार्केट खुलेको १ मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट २० मिनेट हल्ट भएको छ ।
मार्केट खुल्नेबितिके नेप्से परिसूचक १०८.६० अंकले बढेर २८२१.१० बिन्दुमा पुगेको छ । मार्केट ४ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्