काठमाडौँ । महावीर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । सोमबार पुनमाथि अभद्र व्यवहार गरेका पोखरा–१३ बाँझापाटनका विकास गुरुङ पक्राउ परेका हुन् ।
गुरुङले पुनलाई पोखरामा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्दैगर्दा अभद्र व्यवहार गरेका थिए ।
त्यति मात्र होइन, उनले सोहीबेला पुनमाथि अपशब्द समेत प्रयोग गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाएको कास्की प्रहरीले अन्ततः गुरुङलाई पक्राउ गरेका ेहो ।
पक्राउ परेका गुरुङ यसअघि तीन पटक लागु औषध मुद्दामा सजाय पाइसकेका व्यक्ति भएको पनि अनुसन्धानबाट खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्