काठमाडौँ । घुसको आहालमा डुबेर बनेको नेप्सेको थोत्रो सिष्टम फेरी बिग्रिएको छ । नेप्सेमा सर्किट ब्रेक लागेको दिन साइट नै नखुल्ने, टिएमएस लोड नै नहुने जस्ता समस्या देखिएको हो ।
यसैबीच सेयर लगानीकर्ताले अव रास्वपा सरकारमा आएपछि नेप्से, धितोपत्र बोर्ड र वाईकोमा हुने नीतिगत भ्रष्टाचार रोकिन्छ कि रोकिन्न भनेर प्रश्न उब्जाउन थालेका छन् । यता, रास्वपाले भने कुनै पनि खालका भ्रष्टाचार हुन नदिने र भए कारवाही हुने प्रष्ट परिसकेको छ ।
नेप्सेको सिष्टम बनाउँदा भ्रष्टाचार गर्नेहरुलाई कारवाही हुन्छ वा हुँदैन भन्ने विषय भने हेर्न बाँकी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्