काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराइने भएको छ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका ओलीलाई ‘अनलाइन भिडियो कन्फरेन्स’ बाट अदालतमा उपस्थित गराइने भएको हो ।
स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
शनिबारपक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
त्यस्तै, शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्