Skip to content
LAXMI SUNRISE BANK

 पेट्रोल महँगिँदा पनि भाडा समायोजना नभएको भन्दै आन्दोलनमा उत्रिए राइड सेयरिङ चालकहरू (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । राइड सेयरिङ चालकहरू आन्दोलनमा उत्रिएका छन् । पेट्रोल महँगो हुँदा पनि भाडादर समायोजन नगरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ‘अन्यायको विरुद्द आन्दोलन जारी’, ‘कम्पनीको मनपरी बन्द गर !’, ‘शोषणको अन्त्य गर !’, ‘ हाम्रो पसिना, तिम्रो नाफा’ लगायतका पोस्टरहरु प्रदर्शन गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK