काठमाडौँ । सेयर बजारमा लगातार दोस्रो पटक पोजेटिभ सर्किट लागेपछि बजार फेरि बन्द भएको छ ।
पहिलो सर्किटपछि २० मिनेट बन्द भएर खुलेको बजारमा पुनः पोजेटिभ सर्किट लागेपछि बजार दोस्रो पटकका लागि बन्द भएको हो ।
पहिलो र दोस्रो पटक पोजेटिभ सर्किट लागेर बन्द भएको बजार अब तेस्रो पटक पनि सर्किट बजार आजका लागि बन्द हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्