स्वर्णिम वाग्ले अर्थमन्त्री, अर्थतन्त्रमा कायापलट हुने आशा !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ । डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । उनले आजै सपथ लिनेछन् । अर्थतन्त्रका विज्ञ अर्थमन्त्री बन्ने भएपछि अर्थतन्त्रमा कायापलट हुने आशा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्