काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । उनले कञ्चनपुरबाट मतदान गरेका हुन् ।
लेखकले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । तर, उनी यसपटक चुनावी मैदानमा छैनन् ।
काँग्रेस सभापति गगन थापाले कञ्चनपुर–३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले टिकट पाएका थिएनन् । तर, उनले बोहरालाई खुलेरै साथ दिएका छन् ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा आन्दोलनकारी मारिँदा लेखक नै गृहमन्त्री थिए । तर, उनले जेन–जी आन्दोलनमा गोली चलाउन आफूले कुनै निर्देशन नदिएको दाबी गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्