काठमाडौँ । आज (सोमबार) देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।
देशभर परीक्षा उत्साहपूर्ण रुपमा सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ ।
यता राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्रै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसले विद्यार्थीहरु झनै उत्साहित बनेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः
hamro
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्