काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को थोत्रो सिष्टममा फेरि समस्या देखिएको छ । शुक्रबार कारोबार सुरु भएको केही समयदेखि नै नेप्सेको सिष्टममा समस्या देखिएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्सेको साइट नै खुलिरहेको छैन ।
साइट नै नखुलेपछि सेयर कारोबार गर्न समस्या भएको लगानीकर्ताले गुनासो गरेका छन् । पटक–पटक बिग्रिरहने नेप्सेको सिष्टममा फेरि समस्या देखिएपछि लगानीकर्ताहरुले सिष्टम अपग्रेड गर्नुपर्ने माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्