काठमाडौँ । सोमबारदेखि सेयर बजारमा नयाँ नियम लागू हुने भएको छ । ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको हो ।
नयाँ व्यवस्था अनुसार अब नेप्सेमा सूचीकृत कम्पनीको ‘प्राइस लिमिट’ १५ प्रतिशत पुर्याइएको छ ।
अर्थात, अबदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको दैनिक सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत तोकिएको थियो । हाल १० प्रतिशतबाट बढाएर यो सीमा १५ प्रतिशत पुर्याइएको छ ।
नयाँ व्यवस्था बैशाख ७ गते (सोमबार) देखि लागू हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्